Wednesday, October 21, 2020
Home Blog Page 61

चर्चित भारतीय अभिनेता शशी कपूरको निधन काठमाडौ १८, मङ्सिर / भारतका चर्चित अभिनेता ७९ वर्षीय शशी कपूरको निधन भएको छ। कपुरको मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. राम नारायणलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुको अनलाइन संस्करणले साँझ ५ बजेर २० मिनेटमा उनको निधन भएको उल्लेख गरेका छ। उनी अभिनेतामात्र नभई चलचित्र निर्माण र निर्देशनमा पनि सिद्धहस्त...

बम बिस्फोट गरेको आशंकामा ३० जनालाइ पक्राउ

बम बिस्फोट गरेको आशंकामा ३० जनालाइ पक्राउ काठमाडौ /नेपाली काङ्ग्रेसको चुनावी सभा भैरहेको बेला बम बिस्फोट गरेको आशंकामा ३० जनालाइ पक्राउ गरिएको छ। प्रहरीले बुढानिलकण्ठ,कालिमाटी र बालाजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले बताइएको छ। बुढानिलकण्ठ चपलिहाइटस्थित नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा चुनावी सम्बोधन गर्ने क्रममा बम बिस्फोट भएको थियो । चुनावी सभा हुदै गर्दा भएको उक्त बिस्फोटले गगन थापासहित ७ जना घाइते...

चुनावी सभामै बम प्रहार युबा नेता गगन थापासहित ७ घाइते ४ को अबस्था गम्भीर

चुनावी सभामै बम प्रहार युबा नेता गगन थापासहित ७ घाइते ४ को अबस्था गम्भीर काठमाडौ /नेपाली काङ्ग्रेसको चुनावी सभा भैरहेको बेला बम बिस्फोट भएको छ।बुढानिलकण्ठ चपलिहाइटस्थित नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा चुनावी सम्बोधन गर्दै हुनुहुन्थ्यो। चुनावी सभा हुदै गर्दा भएको उक्त बिस्फोटले गगन थापासहित ७ जना घाइते भएका छन भने चारजनाको अबस्था गम्भीर रहेको बताइएको छ।घाइतेहरुको उपचार काठमाडौ महाराजगन्ज स्थित त्रिवि...

भकुण्डेबेशीमा काङ्ग्रेसको बृहत आमसभा सम्पन्न

भकुण्डेबेशीमा काङ्ग्रेसको बृहत आमसभा सम्पन्न काभ्रे । नेपाली कांग्रेस क्षेत्र नम्बर १ को आयोजनामा काभ्रेको भकुण्डेबेशीमा बृहत आमसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बृहत आमसभामा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार तिर्थ लामा र प्रदेश सभाका उम्मेदवारद्धय गणेश लामा र सीबी लामा लगायतको उपस्थिति रहेका थिए । काग्रेस थप बलियो बनेको भन्दै अब क्षेत्र नम्बर १ मा...

लमजुङका साढे १२ सय घर टुकिकै भरमा

लमजुङका साढे १२ सय घर टुकिकै भरमा मङ्सिर १८,सोमबार लमजुङ ।जलविद्युत मैत्री जिल्ला लमजुङ्का १२ सय ५३ घरधुरीका नागरिक अझै पनि टुकिकै भरमा जिवनयापन गर्न बाध्य छन् ।लमजुङमा ग्रामीण विद्युतकणको क्षेत्रमा काम गर्दै ८ उपभोक्ता सस्था र नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले यस्तो तथ्यांक उल्लेख गरेको छ। मर्स्याङ्दी गापा ६ डहरेका ३५ घरधुरी र सोही गापा -२ प्रोविका २० घरधुरिमा...

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि गाउँ नै उर्लेर बाम गठमबन्धनमा

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि गाउँ नै उर्लेर बाम गठमबन्धनमा १७ मङ्सिर काभ्रे/महाभरत गाउपालिका वडा न १ साबिक गोकुले वडा न २ फिदिम छिर्काको पुरै गाउलेहरु नेपालि काङ्ग्रेस परित्याग गरि बाम गठबन्धनमा प्रबेश गरेका छ्न। नेपालि जनताको आफ्नै पार्टि भन्नु नै संयुक्त बाम गठबन्धन भन्दै गाउका बासिन्दाहरुले काङग्रेस पार्टि परित्याग गरेको बताएको छ।नेपालि काङग्रेसको क्रियाशिल सदस्य रहेको उत्तर बहादुर लुङ्गेलिको नेतृत्वमा धर्मध्वज...

धरान पुगेर अशोक राईले गिरिजावावुलाइ सम्झिए, लोकतान्त्र पक्षधरलाई जिताउन आव्हान

धरान पुगेर अशोक राईले गिरिजावावुलाइ सम्झिए, लोकतान्त्र पक्षधरलाई जिताउन आव्हान इटहरी, मंसिर १७ सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताउनुभएको छ । लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न...

कर्मचारीबाटै बैंकको पाँच करोड ठगी, यसरी पत्ता लाग्यो ठगी

कर्मचारीबाटै बैंकको पाँच करोड ठगी, यसरी पत्ता लाग्यो ठगी ठूला कर्मचारी संलग्न भएको आशंका काठमाडौं, १७ मंसिर ्र कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स ९इसिसी० गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई...

Stay connected

14,064FansLike
6,718SubscribersSubscribe