Home Blog Page 59

लमजुङका साढे १२ सय घर टुकिकै भरमा

लमजुङका साढे १२ सय घर टुकिकै भरमा मङ्सिर १८,सोमबार लमजुङ ।जलविद्युत मैत्री जिल्ला लमजुङ्का १२ सय ५३ घरधुरीका नागरिक अझै पनि टुकिकै भरमा जिवनयापन गर्न बाध्य छन् ।लमजुङमा ग्रामीण विद्युतकणको क्षेत्रमा काम गर्दै ८ उपभोक्ता सस्था र नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले यस्तो तथ्यांक उल्लेख गरेको छ। मर्स्याङ्दी गापा ६ डहरेका ३५ घरधुरी र सोही गापा -२ प्रोविका २० घरधुरिमा...

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि गाउँ नै उर्लेर बाम गठमबन्धनमा

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि गाउँ नै उर्लेर बाम गठमबन्धनमा १७ मङ्सिर काभ्रे/महाभरत गाउपालिका वडा न १ साबिक गोकुले वडा न २ फिदिम छिर्काको पुरै गाउलेहरु नेपालि काङ्ग्रेस परित्याग गरि बाम गठबन्धनमा प्रबेश गरेका छ्न। नेपालि जनताको आफ्नै पार्टि भन्नु नै संयुक्त बाम गठबन्धन भन्दै गाउका बासिन्दाहरुले काङग्रेस पार्टि परित्याग गरेको बताएको छ।नेपालि काङग्रेसको क्रियाशिल सदस्य रहेको उत्तर बहादुर लुङ्गेलिको नेतृत्वमा धर्मध्वज...

धरान पुगेर अशोक राईले गिरिजावावुलाइ सम्झिए, लोकतान्त्र पक्षधरलाई जिताउन आव्हान

धरान पुगेर अशोक राईले गिरिजावावुलाइ सम्झिए, लोकतान्त्र पक्षधरलाई जिताउन आव्हान इटहरी, मंसिर १७ सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताउनुभएको छ । लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न...

कर्मचारीबाटै बैंकको पाँच करोड ठगी, यसरी पत्ता लाग्यो ठगी

कर्मचारीबाटै बैंकको पाँच करोड ठगी, यसरी पत्ता लाग्यो ठगी ठूला कर्मचारी संलग्न भएको आशंका काठमाडौं, १७ मंसिर ्र कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स ९इसिसी० गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई...

Stay connected

14,064FansLike
6,718SubscribersSubscribe