Wednesday, October 21, 2020
Home Blog Page 3

जुगल गाउँ पालिकालाई कोरोना प्रतिरोध सामाग्री

जुगल गाउँ पालिकालाई कोरोना प्रतिरोध सामाग्री २४ जेठ २०७७, सिन्धुपाल्चोक, जुगल कोरोना काेभिड १९ महामारीका बेला यसको प्रतिरोधमा प्रयोग हुने मास्क लगाएतका सुरक्षाा सामाग्रीकाे अभाव भैरहेको बेला जुगल गाउँ पालिकालाई उक्त सामाग्रीहरु प्राप्त भएको छ । ने क पा बाग्मति प्रदेश आर्थिक विभाग सदस्य इश्वर गुभाजु मार्फत १० हजार सर्जिकल मास्क, २ सय थान N95 मास्क र ५ थान इन्फ्रारेड थर्माेमिटर (थर्मल गन)...

बोलेर हैन गरेर देखाउने नेता पुर्व मन्त्री मोहन बस्नेत “जिल्लाका ६१३ स्वास्थ्यकर्मीको गरिदिए बिमा”

२४ जेठ २०७७, सिन्धुपाल्चोक धेरै नेताहरु मुखले बोल्ने र कामले नगर्ने भनेर सर्वत्र कुरा काटेको सुनिन्छ । जनताहरुलाई मख्ख पारेर अन्तमा काम भने केही नगर्ने भनेर बिरोध समेत हुने गरिन्छ । तर यस्तै नेताहरुको भिडमा पुर्व सुचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत भनें बिल्कुलै फरक नेताको रुपमा देश भरि चर्चामा छाउने गर्दछ । उहाँले...

सुनकोसी गाउँ पालिकाका दलित समुदायले रुकुम हत्याकाण्डको बिरोधमा प्रदर्शन

१९, जेठ २०७७, सिन्धुपाल्चोक, सुनकोसी रुकुम हत्याकाण्डका विरोधमा सुनकोशी गाउँपालिका वडा नं १ र २ का दलित समुदायले प्रदर्शन गरिएको छ । विभिन्न सन्देशहरु लेखिएको प्लेकार्ड बोकेर बालक देखि वृद्धहरुको समेत उपस्थितिमा उक्त विरोध गरेको हो । उनीहरुले उक्त घटनामा संलग्न अपराधीको पहिचान गरि तत्काल सजाय दिन सरकारसँग माग गरेका छन् । बिरोध ठोकर्पा गाउँ परिक्रमा गरि कोणसभा गरेर टुंग्याएको हो...

८२ तामाङ पत्रकारको ‘कोरोना बिमा’ तामाङ घेदुङको सहयोग

८२ तामाङ पत्रकारको ‘कोरोना बिमा’ तामाङ घेदुङको सहयोग १८ जेठ २०७७, काठमाडौं नेपाल तामाङ घेदुङले तामाङ पत्रकारहरूको ‘कोरोना बिमा’ गर्न तामाङ पत्रकार संघलाई आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै घेदुङ संघीय कार्यसमितिले ८२ जना तामाङ पत्रकारको बिमा गर्न लाग्ने प्रिमियम शुल्कबापतको ४९ हजार २ सय रुपैयाँ तथा १ सय थान केएन–९५ मास्क तामाङ...

सिन्धुपाल्चोकमा कोरोना संगै फौजी किरा र सलह को त्रास

सिन्धुपाल्चोकमा कोरोना संगै फौजी किरा र सलह को त्रास १७ जेठ २०७७, सिन्धुपाल्चोक कोरोनाले संसारको अर्थतन्त्र देखि जनजीवन क्षतविक्षत पारिरहेको बेला नेपालमा पनि कोरोना संगै कृषि क्षेत्रमा हुर्कँदै गरेको मकै, आलु, भटमास लगायतको खाद्यान्न बालीमा भनें फौजी किराको आक्रमणले सखाप पार्दै आएको छ । जसले गर्दा कृषकमा भनें थप चिन्त उत्पन्न गराएको छ । सिन्धुपाल्चोकका विभिन्न स्थानहरुमा लगाएको सयौं रोपनी जग्गामा...

प्रेस युनियन सिन्धुपाल्चोकको प्रशंसानिय कार्य, ५५ पत्रकारको गरे कोरोना बिमा

प्रेस युनियन सिन्धुपाल्चोकको प्रशंसानिय कार्य, ५५ पत्रकारको गरे कोरोना बिमा १६ जेठ २०७७, सिन्धुपाल्चोक नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना ५५ जना सदस्यको बीमा गरेको छ । शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोरोनासँग सम्बन्धित समाचार संकलनमा खटिने सकृय  सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको कोरोना बीमा गरिएको बताउनुभयो । यो बिमा बराबरको रकम पिसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले...

जनताको असली नेता मोहन बहादुर बस्नेत, जसले भर्खरै गरे यस्तो प्रशंसानिय कार्य

जनताको असली नेता मोहन बहादुर बस्नेत, जसले भर्खरै गरे यस्तो प्रशंसानिय कार्य ५ जेठ २०७७, सिन्धुपाल्चोक नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुख समाजसेवी मोहन बहादुर बस्नेत द्वारा नेपालमा पहिलो कोरोना भाइरस बाट मृत्यु भएकि बाह्रबिसे ९ कि महिला बाट भर्खर जन्मिएको नवजात शिशु को लागि ५००००/- पौष्टिक आहारको लागि तत्काल नगद सहयोग...

भोट माग्न मात्र हैन यति बेला राहत लिएर जनताको झुपडीमा पनि पुग्नुस्

२६ बैशाख २०७७, सिन्धुपाल्चोक नेपाल सरकारका अर्थ मन्त्रीले समेत राहत दिन नसक्ने घोषणा गरिसकेको छ । उहाँले राहत दिनका लागि कर बढाउनु पर्छ भन्ने धारणा व्यक्त गरेको थियो । लकडाउनको समयसिमा बढाएर डेढ महिना पुगिसकेको अवस्थामा दैनिक ज्याला मजदुरी गरि बाँच्ने परिवारहरुको लागि साँच्चै ज्यान जोगाउन मुस्किल परिसकेको छ । कमाउन जाउँ जाने ठाउँ छैन, घरको काम गरौं त खेतबारी...

युवा व्यवसायी विनोद लामाले बाँडे ३५ विपन्न परिवारलाई राहत

युवा व्यवसायी विनोद लामाले बाँडे ३५ विपन्न परिवारलाई राहत २४ बैशाख २०७७, सिन्धुपाल्चोक, याङ्लाकोट लकडाउनका कारण ज्याला मजदुरी गर्दै दैनिक जीवन यापन गर्न अति गाह्रो भएका सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ याङ्लाकोटका ३५ दलित विपन्न परिवारलाई स्थानीय युवा व्यवसायी एवं समाजसेवी विनोद लामाले राहत बाँडेका छन् । लामाले व्यक्तिगत खर्चमा आफ्नै स्थानीय वडाका अति विपन्न परिवारको समस्यालाई केही राहत होस् भनी...

पानीमा भिज्दै, राहत पुर्याउँदै काँग्रेस नेता दोर्जे लामा

२२ बैशाख २०७७, काठमाडौं तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष तथा नेपाली काँग्रेस महासमिति सदस्य दोर्जे लामाको नेतृत्वमा लगातार काठमाडौं उपत्यका वरपर बस्दै आएका सिन्धुवासिहरुलाई राहत पुर्याउने क्रम जारी छ । आज पनि नेता लामाले सिन्धुपाल्चोकका विभिन्न स्थानका परिवार जो काठमाडौंमा बस्दै आएका परिवारहरुलाई झरी पानी नभनि भिज्दै जडिबुटी, गट्ठाघर, सुर्यविनायक वरिपरि आफैंले रासन पानी पुर्याईदिएका छन् । गोल्चे संचार संग जानकारी...

Stay connected

14,064FansLike
6,718SubscribersSubscribe