Wednesday, October 21, 2020
Home Blog Page 2

बलेफीको सातौं गाउँ सभा सम्पन्न – ग्रीन रोड र ग्रीन सिटिको नीति 

१० असार २०७७, सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाले आज सातौं गाउँ सभा सम्पन्न गराएका छन् । आर्थिक वर्ष ०७७/०७८ को लागी करिब ४४ करोड बराबरको बजेट पारीत गरेको हो । सर्वसम्मतले आज पारित गरेको बजेट तिनै तहको सरकारबाट गरि ४३ करोड ४६ लाख ९१ हजारको रहेको छ । सबैभन्दा उत्कृष्ट पालिकाले कोरोनाका कारण मारमा परेका आफ्ना जनताहरुको लागि सम्पत्ति तथा व्यवसाय करमा...

“धैर्यतालाई कमजोर सोचे ठूलो भुल हुने” भन्दै बलेफी पालिकामा बुझायो काँग्रेसले१६ बुँदे ज्ञापनपत्र ।

९ असार २०७७, सिन्धुपाल्चोक आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पुर्व नेपाली काँग्रेस बलेफी गाउँ पालिका ईकाई समितिले पालिका अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदै १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । आज काँग्रेसका पालिका उम्मेदवार राम कुमार लामा, पालिका ईकाई सभापति कृष्णभक्त नेपाल, हरिषचन्द्र खड्का, राम चन्द्र थापा, अमृत अधिकारी, जनक तिमल्सिना, राजेश कार्की, लालकाजी तामाङ,...

“ढिलो चाँडो सत्यकै जित भयो, खुशी छु” – सभापति बिकास लामा

८ असार २०७७, काठमाडौं भनिन्छ सत्यको अघि झुट कहिल्यै टिक्दैन । जति सुकै प्रयास गरेपनी सत्य आखिर सत्य नै हो, ढिलो या चाँडो यो पर्दाफास भईन्छ नै । झुट बोल्न या गलत आरोप लगाउन जति सजिलो छ त्यो सत्यमा प्रमाणित गर्न कुनै पनि कोणबाट सकिँदैन । भनिन्छ नि, गधालाई धोएर कहिल्यै गाई बन्दैन, अर्थात सत्यलाई तोडमोड गरेर कहिल्यै गलत हुनै...

दुबईबाट फर्किएका गर्भवती महिलाहरुको श्रीमान सबैको साथमै थिए । दूतावास 

६ असार २०७७, काठमाडौं दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती भन्ने समचार जब अनलाइनहरुमा छाए तब भित्र के छ भन्ने सम्म नहेरी फेसबुकमा भर्न थाले कि सबै भुँडी बोकेर आए । तर वास्तविकता यस्तो हो । जुन सबैले बुझ्न जरुरी छ । दुबई दूतावासकि श्रम काउन्सिलर निर्मला थापाका अनुसार हिजो संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो...

सचेत रहनुस्, यसरी हुँदै छ सिन्धुपाल्चोक कोरोना हब । गोल्चे संचार

५ असार २०७७, सिन्धुपाल्चोक प्रीतम गोले तामाङ कोरोनाका कारण पहिलो मृत्यु हुनेमा पनि सिन्धुपाल्चोक नै परे । एक सुत्केरी महिला कोरोनाका कारण मृत्यु भएपछी संक्रमण पहिलो पुष्टि भएको सिन्धुपाल्चोक यति बेला एक पछि अर्को गर्दै संक्रमितको संख्या बढ्दो छ । अहिले सम्ममा २७ जना संक्रमित पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनिहरु मेलम्ची नगरपालिकाको रिभर साईड रिसोर्ट र बाहुनेपाटीको...

जलबिरेमा काँग्रेसको राँके जुलुस, सिन्धुपाल्चोकमै PCR टेस्टको माग

जलबिरेमा काँग्रेसको राँके जुलुस, सिन्धुपाल्चोकमै PCR टेस्टको माग ३२ जेठ २०७७, सिन्धुपाल्चोक सिन्धुपाल्चोक क्षेत्र नं. १ स्थित जलबिरे बजारमा नेपाली काँग्रेसले सरकारको गलत कदमहरुको विरोधमा राँको जूलूस निकालेको छ । हिजो बेलुका गरेको राँको जुलुसमा पार्टीका विभिन्न भातृसंगठनका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जुलुसमा १० अरबको हिसाब खोइ ? RTD बन्दा गर ! PCR जिल्ला मै व्यवस्था गर ! जनतालाई राहत...

चौतारामा नेपाली काँग्रेसको विपि अध्ययन केन्द्र निर्माण थालनी, कार्याकर्तामा उत्साह

३२ जेठ २०७७, चौतारा नेपाली काँग्रेस सिन्धुपाल्चोकले वर्षौं देखि आँटेको काम अहिले आएर सुरुवात गरिँदै छ । जिल्लामा आफ्नै छुट्टै कार्यालय नहुँदा भाडामा कार्यालय संचालन गर्दै आएको थियो । यसरी सानो ठूलो जुनसुकै मिटिङ देखि कार्यक्रम गर्न अप्ठ्यारो पर्दै आएको जानकार कार्यकर्ताहरु बताउँदै आएको थियो । यसै सन्दर्भमा चौतारा बजारमै आफ्नै कार्यालय भवन (विपी अध्ययन केन्द्र) निर्माणको काम थालेको छ...

सिन्धु लामोसाँघुमा सरकार बिरोधी नारा “कुर्सी मुनि कार्पेट, कार्पेट मुनि जनता, १००% पिसिआर।” 

३० जेठ २०७७, सिन्धुपाल्चोक, लामोसाँघु देशैभर सरकारको बिरोध भैरहेको छ । सरकारले कोरोना रोकथामको नाममा गरिएको अस्वभाविक रुपमा राज्यलाई पर्न गएको आर्थिक भार सरासर भ्रष्टाचार भएको भनी व्यपक रुपमा काठमाडौं देखि हरेक जिल्ला जिल्लामा प्रदर्शन भैरहेको छ । बिश्वमै फ्लप RTD टेस्टकै लागि मात्र पनि अरबौं खर्च गरेकोले अहिले देशै भरको जनताहरु समेत कोरोना भाइरसको जोखिमलाई बिर्सेर सडकमा उत्रिनु बाध्य...

युवा नेता दोर्जे लामा “कोभिड-१९ हिरो अवार्ड” बाट सम्मानित ( फोटो फिचर सहित )

३० जेठ २०७७, काठमाडौं प्रीतम तामाङ गोले "धर्म गर्न कुनै मठमन्दिर हैन परेको बेला दिल खोलेर सकेको सहयोग गर्नु सबै भन्दा ठूलो धर्म हो । मैले नि धर्म नै कमाउनु थियो भनें कुनै मन्दिरमा पुजा गर्थे, गुम्बामा लाख बत्ती बाल्ने थिए नि तर त्यो भन्दा ठूलो भनेको मानव जिवनलाई नै संकट परेको बेला त्यो संकटलाई सामना गर्न, परेको सहयोग गर्नु सबै...

सिन्धुपाल्चोकका यी २२ महिला आज कुवेतबाट आउँदै

२८ जेठ २०७७, सिन्धुपाल्चोक प्रीतम तामाङ कोरोना भाइरसले गर्दा बिश्वका कयौं देश लकडाउन गरेको महिनौं बितिसक्यो । यसले उद्योग व्यवसाय देखि बैदेशिक रोजगारीमा समेत ठूलो असर पुर्याएको स्पष्ट छ । यस्तैमा लकडाउनका कारण कतिपय भिसा सकेका र कतिपय रोजगारी गुमेका सयौं नेपालीहरु बिदेशी भुमिमा अलपत्र परे । महिनौं उनिहरु अरुको देशमा समस्या संगै जुद्दै जिउनुपर्यो । पछिल्लो समय यसरी बिदेशमा फसेका नेपालीहरु...

Stay connected

14,064FansLike
6,718SubscribersSubscribe