बिशालको कानैमा सुन दिउँला सार्वजनिक

0
305

काठमाडौं
सेलो संगितका स्टार विशाल काल्तानको अर्को नयाँ सेलो गित कानैमा सुन दिउँलाको ताजा भिडियो सार्वजनिक भएको छ । सो भिडियोलाई दुच्छे म्युजिक कृयसनको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

हिजो एक कार्यक्रमका बिच सार्वजनिक गरेको सो गितको शब्द संगित र स्वर काल्तानकै रहेको छ भने एरेन्ज चंद सिंले गरेका हुन । जसको मिक्सिङ दिपेश प्रधानले गरेका छन् । 

भिडियो तर्फ युद्ध लामाको निर्देशनमा मिलन थिङ पाराङ, सन्तोष दोङ तामाङ, सन्जय थिङ, कुईसाङ रुम्बा र इषा घिसिङलाई देख्न सकिन्छ । समग्रमा भिडियो संतोषजनक नै बनेको छ । भिडियो ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here