कोरोनाको त्रास फौलिरहदा दोलालघाटमा भयानक दुर्घटना । (भिडियो सहित)

0
13075

१० चैत २०७६, दोलालघाट
कोरोनाको त्रास फैलिरहेको बेला दोलालघाटमा भनें काठमाडौंबाट आउँदै गरेको बोलेरो र काठमाडौं तर्फ जाँदै गरेको रातो स्कारपिओ एकापसमा ठोक्किएर भयानक दुर्घटना भएको दु:खद समचार प्राप्त भएको छ ।

बोलेरो गाडी सडकबाट करिब २०-३० मिटर बगरमा खसेको जानकारी प्रत्यक्षदर्शी गायक जेबि जिम्बाले फोन मार्फत बताउनुभएको हो । दुर्घटनामा के कति क्षति भयो भन्ने बारे विवरण आउन बाँकी छ । प्रहरी घटना स्थल पुगिसकेको छ । बाँकी विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here