रेश्मा बोम्जनको “तामाङ को चेली” भिमफेदी गाईजको साथमा

0
159

१३ मंसिर २०७६, काठमाडौं
लोकप्रिय गायिका रेश्मा बोम्जनको बिल्कुलै नयाँ सेलो गित “तामाङ को चेली” भिमफेदि गाईज” ग्रुपको साथमा भिडियो सार्वजनिक भएको छ । भिमफेदीले केटिको मात्र भोकल भएको गितको भिडियो यो नै पहिलो भिडियो समेत हो । यो भन्दा पहिले केटिको मात्र आवाज भएको गितमा भिडियो बनाएका छैनन ।

शब्द संगित आशुसेन लामा, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानले गरेका छन् । निकै नै सुमधुर आवाज कि धनी बोम्जनको थुप्रै सेलो गितहरु चर्चित छन् ।

भिडियोमा भिमफेदिको साथमा मोडल निरान्जली लामालाई फिचरिङ गरेका छन् । भिडियोलाई भिमफेदी वरिपरि नै पुगेर खिचेका छन् । भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here