दोलखा फेदा २० लाख भ्युज पुगेको अवसरमा कलाकारहरुलाई सम्मान

0
240

७ मंसिर २०७६, काठमाडौं
सेलो गित “दोलखा फेदा” ले युट्युबमा २० लाख भ्युज पुगेको अवसरमा उक्त गितका सम्पुर्ण कलाकार, शब्दकार, संगितकारलाई सम्मान गरेका छन् । यस गित सगु प्रोडक्सनको प्रस्तुतिमा बनेको हो । गित सगु प्रोडक्सनको युट्युब च्यानलमा राखिएको छ ।

शब्द निमा मोक्तानको रहेको गितलाई संगित अनि एरेन्ज प्रयास दोङले गरेको हो । स्वरमा प्रयास दोङलाई जितु लोप्चनले साथ दिएका छन् । गितलाई मिक्सिङ दिपेश प्रधानले गरेको हो ।

कृष्ण ब्लोनले निर्देशन गरेको भिडियोलाई बिक्रम मोक्तानले छायांकन तथा सम्पादन गरेको छ । भिडियोमा कृष्ण ब्लोन, सुस्मा मोक्तान, डोल्मा मनान्थेन, कुन्सङ तामाङको अभिनय हेर्न सकिन्छ । भिडियो :

सेलो तारेभुम सुन्न तल क्लिक गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here