ङाला लिला गुङ् रि च्यागो मा नव मोडल हेमन्त र निरान्जली

0
496

९ कार्तिक २०७६, भक्तपुर
तामाङ लभ सङ “ङाला लिला गुङ् रि च्यागो” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । भक्तपुर सुर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसमा आयोजित सार्वजनिक कार्यक्रमको प्रमुख अतिथी ३ नं प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईबा, तामाङ चलचित्र संघका अध्यक्ष लगायत तामाङ कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सुदिन दोङको शब्द, स्वर अनि संगित बिहिन दोङको रहेको गितमा जितु लोप्चनले स्वरमा साथ दिएका छन भने एरेन्ज चंद सिंको रहेको छ ।

भिडियो निर्देशन अनि सम्पादन अजय स्याङ्तान, छायांकन बिक्रम मोक्तान, अभिनयमा नव मोडल हेमन्त मोक्तान र निरान्जली लामा रहेको छ । भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here