सगरमाथा म्युजिक अवार्डमा वर्षकै उत्कृष्ट नव मोडल नताशा ब्लोनलाई

0
104

१३ भदौ २०७६, काठमाडौं
मकवानपुर राक्सिराङकरो कि हुन नताशा ब्लोन । सुन्दर मंगोलियन अनुहार भएकी उनी अहिले पढाइ संगै मोडलिङमा आफ्नो भविष्यको खोजिमा छिन । यसै सिलसिलामा उनले भर्खरै सम्पन्न दोस्रो सगरमाथा म्युजिक अवार्डमा बर्षकै उत्कृष्ट नव मोडेलको उपाधि हात पारेकी छिन ।

उनले तिमी हाँसेको म्युजिक भीडियोबाट अवार्ड हात पार्न सफल भएको हो । हाल काठमाडौं मै बसोबास गर्दै मोडलिङ्ग सगैं नृत्यको कक्षा समेत लिइरहेकी छिन् । हाल सम्म करिब ४-५ वटा सेलो सगित म्युजिक भिडियोमा अभिनय गरिसके । प्रायः स्टेजहरुमा समेत दमदार नृत्य प्रस्तुत गर्ने उनी म्युजिक भिडियो संगै मौका पाए नेपाली चलचित्रमा डेब्यु गर्ने सोचमा रहेको बताउछिन् ।

अवार्ड हात पारेका भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here