जम्बुलिङ जुरि अवार्ड गायक शब्दकार जीवन बोम्जनलाई

0
171

२३ भदौ २०७६, काठमाडौं
जम्बुलिङ अवार्ड गएको श्रावण ४ गते नोमिनेसन गर्दै श्रावण २३ मा थाइल्यान्डमा सम्पन्न भएको थियो । उक्त अवार्डमा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो । नेपालमा भने त्यही अवार्डको केही विधामा बिजेता भएका कलाकर्मीहरुलाई आज एक कार्यक्रमको बिच वितरण कार्यक्रम सम्पन्न गरेका छन ।

यसै सिलसिलामा थुप्रै चर्चित सेलो गितहरुमा शब्द लेखिसकेका तथा थुप्रै सेलो गित समेत गाइसकेका गायक एवं शब्दकार जीवन बोम्जनले जम्बुलिङ जुरि अवार्ड पाउन सफल भएको छ । बोम्जनले “डुम्जिको मेला” गित मार्फत उक्त अवार्ड हात परेका हुन । यस गितको शब्द आङदामु शेर्पा र संगित जोगलाल लामाको रहेको छ ।  अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै उनले सम्पुर्ण टिम, आयोजक र श्रोता, दर्शक प्रती धन्यवाद समेत प्रकट गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here