गायक निमाको “मनको कुरा”

0
96

गायक निमाको “मनको कुरा

२० भदौ २०७६, काठमाडौं
गायन क्षेत्रमा लगातार लागि रहेका उदाउँदो गायक निमा लामा पाख्रीनले एक पछि अर्को गर्दै नयाँ नयाँ गितको म्युजिक भिडियोहरु ल्याईरहेका छन । उनले अहिले सम्ममा
७ वटा सेलो गित (  तोङ्बा को पानी, माथि माथि, ल्होछार मेला,  आप्पा को छोरा, ल्होछार मा, वोइ साइलि ) गाइसकेका छन । यी मध्य कतिपयको भिडियो गर्न बाँकी रहेको बताउछन । त्यस्तै ७ वटा पप गित ( यो साथ, तिमिनै मेरो माया, काठ्मण्डौ सहरा,  पार्टि गित, दशै तिहात, याद हरु पर्ट २, मान्छे ल्याइसकेका छन । 

हालै भने उनले “मन को कुरा” नामक गित बजारमा ल्याएका छन  शब्द, संगित, एरेन्ज, भिडियो सम्पादन समेत समय सुनुवरले गरेका हुन । स्वर भने निमा लामा पख्रीनले दिएका हुन । र्यापमा माईला लिम्बुले साथ दिएका छन  । अभिनयमा सुशिला तामाङलाई समेत देख्न सकिन्छ । भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here