आज देखि सिन्धुपाल्चोक खुल्ला दिशा मुक्त जिल्ला घोषणा

0
230

२० भदौ २०७६, सिन्धुपाल्चोक
खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा आज सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरे । अब यस जिल्लालाई पुर्ण सरसफाइ युक्त जिल्ला बनाउने उद्देश्यका साथ घोषणा सभा समापन भएको छ । अब सिन्धुपाल्चोकको कुनै पनि स्थानहरुमा खुल्ला रुपमा दिशा पिसाब गर्नु नपर्ने सहभागी अतिथिहरु बताए । त्यसको लागि आवश्यक स्थानहरुमा सार्वजनिक शौचालयहरु निर्माणमा बिशेष जोड दिने बताए ।

र्याली र झाँकी सहित चौतारा सदरमुकाम बजार परिक्रमा गर्दै सभा सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here