म्हेन्दोमाया “केसिङ दोङ्बो” मा मोडल माया थोकर

0
357

४ श्रावण २०७६, काठमाडौं
म्हेन्दोमायाको साथै अन्य थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मोडल माया थोकरको नयाँ म्हेन्दोमाया गितको भिडियो बजारमा आएको छ । म्युजिक भिडियोहरुमा उत्कृष्ट अभिनयका कारण ब्यस्त छिन उनी ।

हालै सार्वजनीक “केसिङ दोङ्बो” नामक गितको म्युजीक भिडीयोमा युवि मोङ्ग्रेसाको शब्द संगीत तथा दीलकुमार पङ्चथेन र वविता पाख्रीनको आवाज रहेको छ । पवन वाङ लामाको एरेन्ज रहेको गीतलाई डिजीटल काठमाण्डौ रेकर्डिङ  स्टुडियोमा रेर्कड गरीएको हो । जसलाई ढिका गुरुङले मिक्सीङ गर्नुभएको छ ।

राज किङ वाईवाको निर्देशन, कोरीयोग्राफी तथा सम्पादन रहेको यस भिडीयोलाई एलेक्स गुरुङले निर्माण गर्नु भएको छ । सन्चु थोकरको छायाँकन रहेको यस भिडीयोमा सेन्साई लामाको ड्रोन सुट तथा माया थोकर, रमेश तामाङ, स्मृती तामाङ र सिर्च तामाङको प्रमुख अभिनय रहेको छ । भिडीयो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here