टिकटकमा हिट “छिङ्गै सुपारी” मा निरन्जली र निरज (भिडियो)

0
313

३ श्रावण २०७६, काठमाडौं
मदन घलान र जितु लोप्चनको स्वरमा सजिएको टिकटकमा अनि अडियो मै हिट तामाङ सेलो दोहोरी गित “छिङ्गै सुपारी” को भिडियो सार्वजनिक भएको छ । यस गितमा शब्द ढुप्सङ तामाङ, संगित सानुबाबु घिसिङ, संगित संयोजन नोर्बु शेर्पाले गरेका हुन । दिपेश प्रधानको मिक्सिङमा स्टुडियो सरगममा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ निकै नै चर्चामा रहेकी मोडल निरन्जली लामालाई निरज लामाखोरले साथ दिएका छन । साथै कोरियोग्राफ्रर अनि निर्देशक कृष्ण ब्लोनलाई समेत देख्न सकिन्छ । भिडियोको निर्देशन, सम्पादन अनि कोरियोग्राफी समेत ब्लोनले नै गरेका हुन् । छायांकनमा सदाबहार ब्यस्त जिग्मे मिडियाका निर्देशक सुर्य लामाले उत्कृष्ट फ्रेमिङ सट लिएका छन । भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here