मोहन गोले गलत हुन सक्छ तर नेपाल तामाङ घेदुङ गलत हुनै सक्दैन- भिडियो

0
409

१२ जेठ २०७६, काठमाडौं
घेदुङको संघिय कार्यालय चुच्चेपाटीमा नेपाल तामाङ घेदुङ सुचना संचार तथा प्रकाशन विभाग द्वारा आयोजित नेपाल तामाङ घेदुङ र सन्चारकर्मी बिचको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ संग सम्बन्धित पदाधिकारीहरु र तामाङ सन्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यसै क्रममा घेदुङ र तामाङ पत्रकार बिचको फाटो, अबको दिनमा तामाङ समाजलाई अघि बढाउन के कस्तो हातेमालो गर्ने ? एक आपसमा सर सहयोग के कसरी गर्न सकिन्छ ? तामाङहरुलो आवाजलाई बुलन्द कसरी पार्ने ? हामी भित्रको समस्याहरु के के हो ? घेदुङले बिगतमा के गरे ? अब के गर्न जरुरी छ ? यी विविध विषय अनि प्रश्नहरु माथी गहन छलफल भएको थियो । एक भिडियो रिपोर्ट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here