अन्तर्राष्ट्रिय तामाङहरुको पुर्वी एसिया क्षेत्रीय सम्मेलन बैंककमा हुने – भिडियो

0
155

१२ जेठ २०७६
चौथो अन्तरास्ट्रिय तामाङ परिषदको मिरिकमा सम्पन्न सम्मेलन पछि संसोधित विधान अनुसार संसारभरका तामाङहरुलाई समेट्ने उद्देश्यका साथ ५ वटा क्षेत्रीय समन्वय समितिहरुको व्यबस्था गरे अनुसार आउँदो जुनमा बैंककमा सम्मेलन हुने भएको छ । भिडियो रिपोर्ट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here