PS गोलेको बहुमत जित संगै सिक्किममा तामाङ मुख्य मन्त्री बन्ने पक्का

0
3492

१० जेठ २०७६
पि एस गोलेको नेतृत्व रहेको एस के एम (सिक्किम क्रान्तिकारी मोर्चा) ले लोकसभाको चुनावमा ३२ सिट मध्ये १७ सिट हाँसिल गर्दै बहुमत प्राप्त गरेका छन । जस मध्य १४ सिट २५ वर्ष सिक्किममा एकछत्र राज गरेका पवन चाम्लिङको पार्टी एस डि एफ (सिक्किम डेमोक्र्याटिक फ्रोन्ट)ले जिते भने १ सिट भाजपा समर्थित पार्टिले लगेका छन ।

२०१३ मा मात्र स्थापित गोलेको पार्टीको जितले १९९४ देखि मुख्य मन्त्रीको शासन गर्दै आएका चाम्लिङलाई ठूलो धक्का लागेको छ । चाम्लिङलाई धन पैसाबाट भरिपूर्ण शासकको रुपमा लिएपनी गोलेको जितले चुनाव जित्न पैसाले मात्र केही नहुने प्रमाणित भएको टीका टिप्पणी भैरहेको छ ।

उनको जित संगै सिक्किममा दिपावाली मनाउँदै जय गोले ! जय गोले !! को नाराले गुन्जिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here