सुनको मूल्यमा गिरावट | गोल्चे सञ्चार डट कम

सुनको मूल्यमा गिरावट | गोल्चे सञ्चार डट कम

0
167

काठमाडौं |आज मंगलबार (बैशाख १०,२०७६) सुनको मूल्यमा गिरावट आएको छ। आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला रु.५९,३०० मा कारोबार भईरहेको छ। हिजो सुनको मूल्य ५०० रुपैंयाले बढेर ५९,६०० पुगेको थियो।

यस्तै तेजावी सुनको मूल्य आज ५९,००० रुपैँया रहेको छ।

नेपाली बजारमा चाँदीको मुल्य भने आज स्थिर रहेको छ। आज चाँदी प्रति तोला रु.७३० मा कारोबार भईरहेको छ। नयाँ वर्ष देखिनै चाँदीको मूल्य लगभग स्थिर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here