जुगल गा.पा. गोल्चेमा प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न 

जुगल गा.पा. गोल्चेमा प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न 

0
170

  ३०, चैत/ सिन्धुपाल्चोक, जुगल गाउँ  पालिकको कर्णाली  मनिने वडा न: २ गोल्चेमा गोल्चे भुमे युवा परिवारको आयोजना जुगल गाउँ पालिकको विशेष सहयोह र वडा कार्यलयको सहयोगमा प्रथम  जुगल कप पुरुष भलिबल प्रतियोगित २०७५ कार्यक्रम  यहि मिति २०७५/१२/२७ गते  देखि सुरु गरि  हिजो मिति २०७५/१२/२९ गते प्रदेश न: ३ सिन्धुपाल्चोकको प्रदेश  ससाद मनानिय श्री सरेश नेपाल ज्युको प्रमुख अतिथि र भुपु सिन्धुपाल्चोक  जिल्लाको ससाद श्री दावा तामाङ को विशेष अथितिमा सम्पन्न  गरियो ।

कार्यक्रममा  गाउँ पालिकका प्रमुख  उप – प्रमुख   वडा का प्रमुखहरु  नेकपा का जिल्ला स्तरीय नेता  र गाउँ पालिक लेबल का सम्पुर्ण नेताहरु गरि   करिब करिब  ६० जना को हाराहारी  अतिथिको  उपस्थिती रहेको थियो  सथै  खेलाडी र दर्शकहरु गरि करिब  करिब  ५००-७०० जनाको हाराहारीमा उपस्थिती रहेको थियो ।

खेलमा वडा न : १ बाट ३ टिम  उपस्थित  वडा न : २ बाट १ टिम वडा न: ३ बाट १ टिम वडा न: ४ बाट १ टिम वडा न: ५ बाट १ टिम वडा न: ६ बाट १ टिम र वडा न: ७ बाट १ टिम गरि जम्मा
९ टिमको सहभागी  रहेको  टिम मध्ये  बाट फाइनल  प्रवेश गर्न सफल   टिम वडा न १ बाट २ टिम वडा न: ४ बाट १ टिम र वडा न: ६ बाट १टिम रहेको थियो  भने खेलमा वडा न: १ सेलाङ का बि टिम र वडा न: ६ हगामका टिम तृतीय  स्थान को लागि प्रतिस्पर्धा  गरि वडा न: ६  हगामले आफ्नो सिट सुरक्षीत  रख्न सफल भएको थियो  त्यसै गरि  वडा न: १ सेलाङ का ए टिम र वडा न: ४ का जुगल युथ हर्ट क्लब  प्रथम  र दितिय स्थान को लागि घमसन चर्कचर्की परि जुगल युथ हर्ट क्लब  प्रथम  र सेलाङ दितिय स्थान  हासिल गर्न सफल  भएको थियो ।

पुरस्कार हरु
प्रथम  नगद  रु ४०,०००/- शिल्ड / मेडल / प्रमाणपत्र
दितिय नगद रु २५,०००/-  शिल्ड / मेडल / प्रमाणपत्र
तृतीय नगद रु १५,०००/-  शिल्ड / मेडल / प्रमाणपत्र
उत्कृष्ट खेलाडी  नगद  रु ५,०००/ ट्रफि/ प्रमाणपत्र
उत्कृष्ट स्पाइकर नगद  रु २,५००/ ट्रफि/ प्रमाणपत्र
उत्कृष्ट लिफ्टर   नगद  रु २,५००/ ट्रफि/ प्रमाणपत्र
विशेष सहयोगीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here