समिर (सन्तोश) आचार्य र गायिका गिता देवीको माछि तालैमा सर्बजनिक | गोल्चे सञ्चार डट कम

समिर (सन्तोश) आचार्य र गायिका गिता देवीको माछि तालैमा सर्बजनिक | गोल्चे सञ्चार डट कम

0
345

२२, चैत काठमाडौं / पिता लाल बहादुर आचार्य र माता नैन नन्द आचार्यको कोख बाट कान्छो छोराको रुपमा दोलखा जिल्ला तामाकोसी गाउ पालिका, मालु ४ मा जन्म लिएका समिर (सन्तोश) आचार्य पढाईमा भन्दा पनि सनै देखी विभिन्न नाटक्, नृत्य र गीत संगीतामा रुची राख्ने गर्थे ।

सानै उमेरमा समिर लगायत देब आचार्य, कान्त खड्का, दिपक खड्का, गोबिन्द बस्नेत, राजन भण्डारी लगयतका साथीहरु मिलेर  प्रगती सिल क्लब खोली विभिन्न कार्यक्रमहरु गर्दै आएका समिर  गाउने मात्र नभएर नाच्ने मादल तथा हर्मोनियम बजाउन  पनि सिपलु छन ।

विषेस गरी लोक तथा दोहोरी गीत गाउँने गरेका समिरले पहिलो पल्ट यसपालिको दशै तिहारमा म घर आउँदै छु बोलको गीतर   रेकर्ड गरी त्यस्मा अफै अभिनय गरेका थिए । दोस्रो पटक भने आफ्नै लय, स्वर र अभिनयमा कुखुरे बैस नमक गित बजारमा ल्यएको थियो ।
पिरतिको ट्युसन , झाम्के साँझ्मा आउनु भेट्नलाई कोल्फु रोधी घरमा  भने गितमा समेत लय बनाउनु भएको थियो भने यो पल्ट आफ्नै लय र स्वरमा दर्शक माँझ ल्याएका छन माछि तालैमा र साथ दिएकी छिन गायिका गिता देवीले । भिडियो हेर्न यहाँ क्लिक गर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here