ईन्दिरा गोले र पुर्ण लामाको सेलो जुहारी “मार मार ब्यासी रि” मा पुसन, सुनिल र अनुष्कको अभिनय

ईन्दिरा गोले र पुर्ण लामाको सेलो जुहारी "मार मार ब्यासी रि" मा पुसन, सुनिल र अनुष्कको अभिनय

0
568

ईन्दिरा गोले र पुर्ण लामाको सेलो जुहारी “मार मार ब्यासी रि” मा पुसन, सुनिल र अनुष्कको अभिनय

२१ चैत्र २०७५
सेलो जुहारी “मार मार ब्यासी रि” को अफिसियल म्युजिक भिडियोलाई जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गराएका छन । तामाङ समाजमा बिद्यमान एकअर्का संग गितको माध्यमबाट ख्याल ठट्टा गर्ने संस्कारलाई भिडियोमा देखाएका छन ।

शब्द संगित अनि स्वर समेत पुर्ण लामा कै रहेको छ भने उहाँलाई वरिष्ठ गायिका ईन्दिरा गोले गुरुङले साथ दिएकी छिन् । एरेन्ज जोगलाल लामा अनि मिक्सिङ दिपेश प्रधानले गरेका छन । भिडियो तर्फ निर्देशन, छायांकन, सम्पादन सुर्य लामाको रहेको छ भने अभिनयमा पुसन लामा, अनुष्क दोङ, सुनिल दोङ अनि गायक स्वयम् लाई देख्न सकिन्छ । भिडियो लिंक : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here