सिन्धुपाल्चोक, जुगल गाउँपालिका वडा न. ७ याङ्लाकोटमा करेन्ट लागेर १ जनाको मृत्यु

सिन्धुपाल्चोक, जुगल गाउँपालिका वडा न. ७ याङ्लाकोटमा करेन्ट लागेर १ जनाको मृत्यु

0
698

११, चैत/ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ७ याङ्लाकोटमा सोमबार ६ वर्षीय बालक रितिक तामाङ हजुरआमा संग बाख्रा हेर्न जाने क्रममा बिजुलीको २ वटा जमिनमा अठ्याउन गाडेको तारबाट हाई भोल्टेज आएर करिब दिउसो १२ बजे तिर रितिक तामाङको घटना स्थलमै मृत्यु भएको छन ।

मृतक रितिक तामाङको शवलाई पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम चौतारामा पठाएको साबिक हगाम गाबिसका स्वास्थ्य इन्चार्ज मधुकुमार श्रेष्ठले गोल्चे सञ्चारलाई बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here