म बाँच्न चहान्छु ! यदि कसैको सहयोग नपाए म जस्तो गरिबले यो संसार छोड्नु बाहेक नै के छ र ? मिङमार तामाङ

म बाँच्न चहान्छु ! यदि कसैको सहयोग नपाए म जस्तो गरिबले यो संसार छोड्नु बाहेक नै के छ र ? मिङमार तामाङ

0
825

म बाँच्न चहान्छु ! यदि कसैको सहयोग नपाए म जस्तो गरिबले यो संसार छोड्नु बाहेक नै के छ र ? मिङमार तामाङ

१० चैत २०७५, काठमाडौं
सकिन्छ सकेको सहयोग गरौं ! सकिन्न यो न्युजलाई सहयोगी हात सम्म पुर्याउन सक्दो शेयर अनि आफ्ना फेसबुकका साथिहरुलाई म्यासेन्जरमा पठाएर सहयोग मात्र गरेपनी भगवानले यहाँहरुलाई अवस्य हेर्नेछ ।

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका-२ का ३७ वार्षिय मिङमार तामाङको टाउको पछाडी पट्टीको नसा खुम्चिएर रगत पास नहुने समस्याबाट ग्रसित भै उपचार गर्ने खर्च पनि नभएको, उहाँको श्रीमती पनि अपांग रहेको, आर्थिक अवस्था अत्यन्त दयनीय भएकोले उपचार गर्नका लागि हेलम्बु गाउँपालिकाको कांग्रेस सभापति, समाजसेवी , युवा नेता विजय सिङ तामाङको पहलमा टिचिङ अस्पतालको ईमर्जेन्सी वार्डमा इमर्जेन्सी भर्न गराई रहेकोले अहिले सम्म लाखौं खर्छ समेत भैसकेपनी अझै लाग्ने उपचार खर्च नभै उपचार नै रोकिएकोले झन ठूलो समस्यमा परेका छन ।

छोरा छोरी पनि सानै उमेरको रहेको र उहाँको श्रीमती पनि अपांग  अहिलेको  अबस्था एकदमै नाजुक रहेको र उपचार गराउन कठिनाइ भएको हुनाले सके अर्थिक सहयोग नसकिएमा धेरै भन्दा धेरै सेयर गरि सहयोगि मन समक्ष पुराई दिनुहोला ।

फाल्गुन २८ गते काठमाडौ उपचारको लागि ल्याउदै ठिमी हस्पिटल हुँदै जोरपाटी नारायणटार मा  भर्ना हुन नसकी डाक्टर को सल्लाह अनुसार टिचिङ हस्पिटल को इमर्जेन्सी मा ३० घन्टा उपचार हुँदै अहिले टिचिङ हस्पिटल को न्युरो वर्डा को बेड न ५३ मा  उपचारको लागि भर्ना गराएका छन ।

सहयोगको लागि सम्पर्क बिजय सिं लामा  +977 9803570254
सुनिल तामाङ- 9803988269

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here