एक पटक खाएर हेर्नुस जिब्रोमा झुन्डिन्छ विराङ्गना टिफ्फिन होमका परिकार | पदम खड्का

एक पटक खाएर हेर्नुस जिब्रोमा झुन्डिन्छ विराङ्गना टिफ्फिन होमका परिकार | पदम खड्का

0
342

एक पटक खाएर हेर्नुस जिब्रोमा झुन्डिन्छ विराङ्गना टिफ्फिन होमका परिकार | पदम खड्का

०३, चैत २०७५ | गोल्चे सञ्चार डट कम
काठमाडौं | के तपाईहरु स्वादिस्ट खाजा घर एवम् नेपाली तथा विदेशी व्यञ्जन, पक्वानहरुको जिब्रोमै झुण्डिने स्वाद लिन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब आउनुहोस जहाँ १८ वर्ष देखिको अनुभवी कुकबाट पकाउने स्वादिष्ट परिकार तपाई हाम्रै शहर गोकर्णेश्वर नगरपालिका जोरपाटी चमुण्डा गेट अगाडि नयाँबस्ती जाने बाटो नजिकै रहेका सफा, ताजा, नया ब्यबस्थापनका साथै शान्त सुन्दर परिवारिक बाताबरणमा नौलो स्वाद लिनका लागि एक पटक पुग्नै पर्ने ठाउँ विराङ्गना टिफ्फिन होम यहाँहरुकै लागि
    
       VEERANGANA TIFFEEN HOME

सफा र प्रत्यक्ष किचेन भएका टिफ्फिन होम मा नेपाली, चाइनिज, इन्डियन र इटालियन परिकार स्पेसल रुपमा उपलब्ध छन साथै ग्राहकहरुको अर्डर बमोजिम स्टिक्स फुड, फिस आइटम र स्न्याक्सहरु पनि तयार पार्नुका साथै होम प्याकिङ र फ्री डेलिभरि समेत सुबिधा रहेका छन। सफ्ट ड्रीङ्क, हार्ड ड्रीन्क पाउनुका साथै प्रत्येक हप्ता स्पेसल ड्रीङ अफर पनि उपलब्ध रहेका छन ।

लगभग २०० जना सम्म ग्रहाक अटाउने भित्री बाहिरी ठाउँ भएका टिफ्फिन होममा तयारी सजाउट बर्थडे पार्टी, बिहे भोज, अन्न प्रसान, गेटटुगेदर आदिको लागि छुट्टै हाल र इन्डोर, आउटडोर क्याटरिङको समेत ब्यबस्था रहेका टिफ्फिन होम सबैको रोजाईमा परिसकेका छन  ।

संचालक पदम खड्का को पहिलै देखि नै बिराङ्गना टिफ्फिन होम को नामले रेस्टुरेन्ट परिचित रहेका छन ।आफ्नै देशमा आफैले केही गरौं, अरुलाई पनि रोजगारी दिउँ र ग्राहकको जिब्रोमा झुन्डिने स्वादिलो परिकारले ग्राहकको मनलाई सन्तुष्टि परौ भन्ने सोचाइले टिफ्फिन होम खोलिएको टिफ्फिन होमका परिकारले साच्चै ग्राहकहरु सन्तुष्टि भएको संचालक पदम खड्का बताउँछन् ।
ent wp-att-2744″>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here