सिन्धु लामचौरको आकाशमा प्याराग्लाईडिङ देख्दा के सोचे स्थानीयले ? भिडियो

सिन्धु लामचौरको आकाशमा प्याराग्लाईडिङ देख्दा के सोचे स्थानीयले ? भिडियो

0
176

सिन्धु लामचौरको आकाशमा प्याराग्लाईडिङ देख्दा के सोचे स्थानीयले ? भिडियो

२५ फागुन २०७५, सिन्धुपाल्चोक
प्रीतम तामाङ
“चौतारा साँगाचोकगढी नगरपालिकाको समृद्धिको आधार शिक्षा, कृषि, पर्यटन र पुर्वाधार” भन्ने मुल नाराका साथ चौतारा साँगचोक गढी नगरपालिका वडा नं ९ को लामाचौरमा आज वडा नं ९ का अध्यक्ष विष्णु लामाको सभापतित्वमा तथा प्रमुख अतिथी चौतारा सँगचोक गढि नगरपालिका अध्यक्ष अमान सिं तामाङको प्रमुख आतिथ्यतामा विश्व कै साहसिक खेल प्याराग्लाईडिङको सफल उद्घाटन सप्पन्न भएको छ । साथै जिल्लाका अन्य अतिथी गणहरुमा सोम सापकोटा, ईन्द्र प्रसाद वस्याल, दिल बहादुर तामाङ, महेश श्रेष्ठ, मिलन पाख्रीन, अम्बर बि.क., मनमाया बि.क. लगायत स्थानिय रिसोर्ट व्यवसायीहरु नारायण श्रेष्ठ, अन्जन खड्का लगायत उपस्थित थिए ।

भिडियो रिपोर्ट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here