नेपाली सेनालाई आङकाजी शेर्पाले किन ? हिन्दुकरणबाट तुरून्त मुक्त गर भने

नेपाली सेनालाई आङकाजी शेर्पाले किन ? हिन्दुकरणबाट तुरून्त मुक्त गर भने

0
633

काठमाडौ, २१ फागुन
(१) बुद्ध जयन्तीमा महामानव बुद्धलाई सलामी नदिने !

(२) चार अर्ब भ्रष्टाचारकाे आराेप लागेकाे मन्त्रीकाे लाशलाई सलामी दिने !

(३) सैनिक दिवसमा शिवकाे नृत्य प्रदर्शन गर्ने हाेईन । नेपाली सेनाका विरताकाे ईतिहांसहरू प्रदर्शन गर !

(४) दशैकाे फुलपाती, शिवरात्रि र हिन्दुले जनै फेर्ने वसन्त पन्चमीमा ताेप पडाकाएर हर्ष बढ़ाई गर्ने !

(५) आदिवासीकाे चाड साकेला, लाेसार, माघे सकराती, छठ, महपूजामा केही नगर्ने !

(६) भुकम्पमा घर भत्केका गरिब जनताकाे घर बनाउने ईट्टा नबाेक्ने !

(७) ज्ञानेन्द्र, राष्ट्रपति र उनकी छाेरीहरूकाे जुत्ता बाेक्ने, मन्त्रीहरूलाई छाता ओडाउने अनि उनीहरूकाे काेट बाेक्ने !

सेनापति ……
हिन्दु राज्य र हिन्दु राजालाई पुर्न बहाली गर्न खाेज्ने कमल थापा र ज्ञानेन्द्रकाे कार्यकर्ता र सेना हाेईन !

धर्मनिरपेक्ष र गणतन्त्र नेपाल अनुसारकाे आचरण गर !

नत्र …
नेपाली सेनालाई
धर्मनिरपेक्षकरण र गणतन्त्रकरण गर्न
डेढ कराेड आदिवासी जनजातिले
ईटकाे जवाफ पत्थरले दिनेछन् !

आङकाजी शेर्पाको वाल बाट साभर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here