२६ वर्षपछि पुन जुगल गाउँपालिका गोल्चेमा हिउँको भरि वर्षा

२६ वर्षपछि पुन जुगल गाउँपालिका गोल्चेमा हिउँको भरि वर्षा

0
598

सिन्धुपाल्चोक, फागुन १६, जुगल गाउँपालिका गोल्चेमा २६ वर्षपछि पुन हिउँको भरि वर्षा । करिब बिहान ७ बाजे देखि ८:३० बजे सम्म लगातार बाग्लो हिमपात भएको छ ।

मौसम बदली भएसँगै सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँच पोखरी, गौरती भिमसेनथान लगायत जिल्लाभरि बाक्लो हिमपात भएको छ । हिमपातको कारण जनजीवन समेत कष्टकर भएपनि गोल्चेबासी भने हिउँ खेल्दै सबै रमाइ रहेको छ ।

स्थानीय बासीहरु भन्नू हुन्छ गोल्चेमा यो हिउँ परेको हैन हामी शुभ संकेत (लक्षिण) आएको हो त्यसैले हामी एकदम रमाइलो मनिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here