पाँचपोखरी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता – २०७५ को लागि यहि १४ गते भित्र टिम दर्ता गर्नुपर्ने

पाँचपोखरी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता - २०७५ को लागि यहि १४ गते भित्र टिम दर्ता गर्नुपर्ने

0
336

पाँचपोखरी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता – २०७५ को लागि यहि १४ गते भित्र टिम दर्ता गर्नुपर्ने

६ फागुन २०७५, सिन्धुपाल्चोक
खेलकुद विकास समिती पाँचपोखरी थाङ्पाल गाउँपालिका र थाङ्पालकोट युवा क्लबको संयुक्त आयोजनामा स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल र पर्यटनको लागि खेल भन्ने नारा सहित पालिकालाई एक खेलकुदको नमुना पालिकाको रुपमा चिनाउने र विकास गर्ने उद्देश्यले यहि १८-२५ सम्म सन्चालन हुने पाँचपोखरी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता – २०७५ को लागि यहि १४ गते भित्र टिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी गराएका छन् ।

प्रत्येक समूह दर्ताको लागि रु ८०००/- लाग्नेछ भने यस प्रतियोगितामा प्रथम हुने समुहले ७५ हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेताले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता थाङ्पालकै ढेप्चेत पेमाथाङ समानता खेल मैदानमा हुनेछ भने १८ गते पालिका अध्यक्ष टासी ह्योल्मो लामाले उद्घाटन गर्नेछ ।

समूह गर्ताको लागि सम्पर्क टासी शेर्पा – ९८६१९६५४०७/९८०३७००२३६
प्रकाश लामा – ९८६१९२३०१०
सुनिल लामा – ९८६९६३७५५७
किरण तामाङ – ९८१००८२६४१
राजु – ९८८०५४८७५७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here