गायक RK योन्जनको नयाँ सांगीतिक कोसेली मोहनी होकि माया चर्चामा

गायक RK योन्जनको नयाँ सांगीतिक कोसेली मोहनी होकि माया चर्चामा

0
325

गायक RK योन्जनको नयाँ सांगीतिक कोसेली मोहनी होकि माया चर्चामा

२ फागुन २०७५
गायक आर के योन्जनको बिल्कुलै नयाँ सांगीतिक कोसेली मोहनी होकि माया बोलको गितले बजारमा चर्चा बटुली रहेको छ । चर्चित गायक तथा संगितकार विशाल काल्तानको शब्द संगितमा सजिएको गितलाई आर के योन्जले स्वर दिएका हुन ।

गायक आर के को यो भन्दा अघि ए बिना ङा बोलको लभ सङ श्रोता अनि दर्शक माझ अत्यन्तै चर्चा बटुलेको थियो । सांगीतिक क्षेत्रलाई आफ्नो करियर बनाउने सोचमा रहेको योन्जनले यो नयाँ कोसेलीलाई पनि सबैले मन पराईदिनेमा आशावादी रहेको बताए ।

जिग्मे मिडियाका डाईरेक्टर सुर्य लामाले निर्देशन, छायांकन अनि सम्पादन समेत गरेको भिडियोमा सन्चारकर्मी एवं मोडल स्मारिका थिङ र मनिश तामाङले अभिनय गरेका छन । भिडियोलाई हाईलाईटस् नेपालको युट्युब च्यानलबाट हेर्न सकिने छ । उक्त भिडियोलाई यो समचार तयार भएको समय सम्ममा करिब ३४ हजार पटक हेरिसकेका छन । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here