मृत्यु संग लढिरहेको ३ बर्षे बालकलाई सहयोगको अाह्वान ।

मृत्यु संग लढिरहेको ३ बर्षे बालकलाई सहयोगको अाह्वान ।

0
1731

मृत्यु संग लढिरहेको ३ बर्षे बालकलाई सहयोगको अाह्वान ।

गंगाजमुना गाउँपालिका वडा नं. १, धादिङको ३ बर्षको बालक सन्दिप तामाङ प्राणघातक रोग अन्कोलोजी (Oncology) संग बिगत ६ महिनादेखि पिडित छन् । हाल उनको काठमाण्डु बाल कान्ति हस्पिटलमा उपचार भईरहेको छ ।

घरको अार्थिक अवस्था कमजोर भएको नबालकलाई बचाउन  परिवारले सबैसंग सहयोगको अपेक्षा गरेका छन् । डाक्टरकानुसार रोगीलाई अझै ७/८ महिना हस्पिटलमै राख्नुपर्नेछ ।

बलियो खर्च लाग्ने हुंदा पिडितले सहयोगको अाह्वान गरेको हो ।
पिडितको बुवा निमा लामा तामाङको फोन नम्बर ९८६९६३२१७३ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ । खाता नं ०१३ ००० ००२८९०M मा पनि जम्मा गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here