निमा पाख्रीनको “तिमी नै मेरो माया ” युट्युबमा

निमा पाख्रीनको "तिमी नै मेरो माया " युट्युबमा

0
304

निमा पाख्रीनको “तिमी नै मेरो माया ” युट्युबमा

१८ असार २०७५ www.golchesanchar.com
गायक निमा पाख्रीनको नया पप गित तिमी नै मेरो माया को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । समय सुनुवारको शब्द तथा कम्पोजिसनमा स्वर भने निमा पाख्रीन कै रहेको छ ।

म्युजिक भिडियोलाई समेत आफैले निर्देशन गरेका निमा लामा आफै मोडलिङ समेत गरेका छन उनलाई भिडियोमा बबिता गुरुङले साथ दिएका छन् । भिडियोलाई सङ्स नेपालबाट सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here