अत्यन्तै भाइरल भएको सगरमाथा काण्डा सम्बन्धि लिईएको अन्तरवार्ता । हाम्रो अभियान त सफल भएको हो नि,के मैले सम्मान थाप्नै नपाउने ? – शर्मिला स्याङ्तान तामाङ

अत्यन्तै भाइरल भएको सगरमाथा काण्डा सम्बन्धि लिईएको अन्तरवार्ता । हाम्रो अभियान त सफल भएको हो नि,के मैले सम्मान थाप्नै नपाउने ? - शर्मिला स्याङ्तान तामाङ

0
1077

अत्यन्तै भाइरल भएको सगरमाथा काण्डा सम्बन्धि लिईएको अन्तरवार्ता । हाम्रो अभियान त सफल भएको हो नि,के मैले सम्मान थाप्नै नपाउने ? – शर्मिला स्याङ्तान तामाङ

१४ असार २०७५ गोल्चे सन्चार

केहिदिन अघिदेखि सामाजिक संजालमा सगरमाथा सम्बन्धि एउटा लाईभ  भिडियो एकाएक भाइरल भएको थियो । बुद्ध नेपालमा जन्मेको र चेलिबेटी बेचबिखन सम्बन्धि को सन्देशलाई बिश्वको शिखर सगरमाथाबाट दिने मुल उद्देश्यका साथ काभ्रे जिल्ला कि चेली शर्मिला स्याङ्तान आरोहणको लागि निस्कनु भएको थियो ।

तर जब सगरमाथा बाट फर्किए पश्चात् करिव डेढ महिना पछि भने एउटा भिडियोले गर्दा विवादमा तानिएको थियो । जसको विषयमा गोल्चे सन्चारका प्रीतम तामाङले लिईएको अन्तर्वार्ता जस्ताको त्यस्तै भिडियो , कृपया हाम्रो प्रस्तुती राम्रो लागे सब्सक्राईब पनि गर्न नभुल्नु होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here