आज तपाई जस्तै धेरैको फेसबुक ह्याक भै रहेको छ , अब के गर्ने ? सचेत हुन यसो गर्नुहोस्

आज तपाई जस्तै धेरैको फेसबुक ह्याक भै रहेको छ , अब के गर्ने ? सचेत हुन यसो गर्नुहोस्

0
491

आज तपाई जस्तै धेरैको फेसबुक ह्याक भै रहेको छ , अब के गर्ने ? सचेत हुन यसो गर्नुहोस्

९ असार

आज राती देखि लगातार धेरै फेसबुक चलाउनेहरुको फेसबुक ह्याक भएको छ । सायद तपाईहरुले पनि आफ्ना अकाउन्ट्का साथिहरुबाट नकारात्मक कुरा तपाईलाई मेन्सन भएको थियो । फेसबुक चलाउने समिता ले गोल्चे सन्चारलाई भन्दै आज बिहानै मलाई धेरै जनाको अचानक फोन आयो । फोन उठाई किन भन्दा उनिहरुले के नचाहिने कुरा मेन्सन  गरेको भनी मलाई सोधे, मैले जवाफमा आज मैले फेसबुकनै खोलेको छैन भन्ने उत्तर दिए । र अचम्ममा परें । फेसबुक खोल्न प्रयास गर्दा पासवार्ड नै मिलेन पो भन्छ । पछि पासवार्ड रिमुभ गरि अर्कै पासवार्ड हाले ।

                     खासमा कसरी बच्ने त ?

– सकेसम्म तपाईले छिटो भन्दा छिटो आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ,

– आफ्नो वालमा त्यसता नराम्रो कुरा पोस्ट भाको छ भने हटाउनु होस् ,

– यो तपाईहरुले फेसबुकमा आउने विभिन्न गेमहरु खेलेको परिणाम हो, त्यस कारण अब यस्तो गेम हरु खेल्न बन्द गर्नु होस् ,

यो पोस्ट सक्दो सबैमा शेयर अनि आफ्ना साथिहरुलाई ट्याग गर्नुहोस् , ताकी सबै जना सचेत रहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here