सिन्धुपाल्चोकमा नगरपालिकाका वडा अध्यक्ष , वडा सचिव र दुई महिला  यस कारण पक्राउ

सिन्धुपाल्चोकमा नगरपालिकाका वडा अध्यक्ष , वडा सचिव र दुई महिला  यस कारण पक्राउ

0
6266

सिन्धुपाल्चोकमा नगरपालिकाका वडा अध्यक्ष , वडा सचिव र दुई महिला  यस कारण पक्राउ

७ असार ,सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा १ का अध्यक्ष सानू कान्छा श्रेष्ठ , सचिव राजकुमार श्रेष्ठ र अन्य दुई महिला समेत गरि ४ जना पक्राउ परेको छ । महिलाहरुको नाम भने अहिलेलाई गोप्य राखिएको छ ।  उनिहरुलाई सिन्धुपाल्चोक जिल्ला प्रहरीबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनिहरुले नक्कली आमा बुबा बनाई नागरिकताको लागि घुस लिई सिफारिस गरेको भन्ने जानकारीमा आएको छ  ।

उनले चुनाव लढ्दा  म भ्रष्टाचार गर्दिन र जनताको लागि काम गर्छु, गलत काम गर्दिन भनेर प्रतिबद्धता जनाएको एक बर्ष पुरा नहुदै यस्तो  अभियोगमा पक्राउ परेको हो । उनिहरुलाई प्ररम्भिक अनुसन्धान भैरहेको जिल्ला प्रहरी DSP ले गोल्चे सन्चारलाई जानकारी गराउनु भयो ।  जनताको सेवा गर्छु भन्ने वडा अध्यक्ष लगायत नेता कार्यकर्ताहरु यसरी भ्रष्टाचारमा परेको पहिलो घटना भने होईनन् । तर यस्ता घटनाहरु दिनानु दिन बढ्दै गैरहेको देखिन्छ । यहाँको प्रतिक्रिया अनि यो पोष्टलाई सक्दो शेयर गर्नु होला, ताकी त्यसता गलत काम गर्ने हरुको कान सम्म पुगोस्,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here