बिश्वकप २०१८ को दावेदार मानिने अर्जेन्टिनाको लगभग यात्रा समाप्त पारिदियो क्रोयसियाले

बिश्वकप २०१८ को दावेदार मानिने अर्जेन्टिनाको लगभग यात्रा समाप्त पारिदियो क्रोयसियाले

0
267

बिश्वकप २०१८ को दावेदार मानिने अर्जेन्टिनाको लगभग यात्रा समाप्त पारिदियो क्रोयसियाले

८ असार २०७५ गोल्चे सन्चार
आज नेपाली समय अनुसार राती ११:४५ देखि १:३८ बजे सम्म भएको अर्जेन्टिना र क्रोयसिया बिचको दोश्रो चरणको खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्योहोरेको छ । यो खेलमा अर्जेन्टिनाका खेलाडिहरुलाई क्रोयसियाको बल रोक्न धेरै गाह्रो पर्यो । जसका कारण ३-० को फराकिलो गोल अन्तरले अर्जेन्टिना हारे । यो खेल संगै बिश्वकप को दवेदार अर्जेन्टिनाको यो बिश्वकप यात्रा लगभग सकिएको छ ।

फुटबलका समर्थकहरुले कसैले पनि आजको यो नतिजा अनुमान सम्म गरेका थिएनन् । क्रोयसियाले आफ्नो दवावमा राख्दै नतिजा आफ्नो हात परे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here