रोनाल्डो सँग किन विश्व फुटबलर डराउछन् ? यस्तो छ कारण । रोनाल्डोका समर्थक सम्पुर्णले सम्मान स्वरुप एक शेयर अवस्य गर्नु होला ।

रोनाल्डो सँग किन विश्व फुटबलर डराउछन् ? यस्तो छ कारण । रोनाल्डोका समर्थक सम्पुर्णले सम्मान स्वरुप एक शेयर अवस्य गर्नु होला ।

0
1214

रोनाल्डो सँग किन विश्व फुटबलर डराउछन् ? यस्तो छ कारण । रोनाल्डोका समर्थक सम्पुर्णले सम्मान स्वरुप एक शेयर अवस्य गर्नु होला ।

१ असार काठमाडौ
यति बेला बिश्वमा एउटा मेला नै लगिरहेको छ । कारण बिश्वकप प्रतियोगिता रसियामा चार बर्ष पछि भएको छ । बिश्वका फुटबल प्रेमिहरु आ आफ्न मन पर्ने देश अनि खेलाडीको यतिबेला खुलेर चर्च गर्न कन्जुस्याइँ गर्दैनन् । आज हामी बिशेष रुपमा तेस्रो चरणको खेल दुई फुटबलका महारथी देशहरु पोर्चुगल र स्पेन बिचको खेल हेर्न पायौं । जुन खेल ३-३ गोलको बराबरिमा टुंगिएको छ । खेल बरबरी भएपनि एउटा अचम्मको कुरा पोर्चुगलमा रोनाल्डोको जति नै प्रसंसा गरेपनी अपुरो हुनेछ । किनकी उनले बिश्वकपको पहिलो ह्यटृक गोल नै गरे ।

रोनाल्डो एक खेलाडी किन विश्व फुटबल टिमको लागि भारी पर्छ भन्ने कुरा आजको खेलले प्रष्ट परिदिएको छ । रोनाल्डो हारोस भन्ने हरु लाई उनले गतिलो प्रहार गरिदिएको छ । हुनत आजको खेलमा पोर्चुगल हार्छ भनेर अनुमान लगाउने हरु धेरै थिए तर त्यो पूरा हुन दिएन । त्यो थियो रोनाल्डो । जब रोनाल्डो को खुट्टामा बल पुग्छ तब बिपक्षी टिमको कम्तिमा ४ खेलाडिले उनलाई डिफेन्स गर्छ तर पनि उनले गोल नहानी छड्दैनन् । त्यो हामिले आजकै खेल अनि यो भन्दा अघिको बिश्वकप बाट प्रमाणित भैसकेको कुरा हो । तसर्थ पोर्चुगल यानकी रोनाल्डोलाई हराउन त्यति सजिलो भने छैन ,, यस्पालिको बिश्वकपको ट्रफी अरुले लान्छु भन्नू लगभग दिउँसै सपना देख्नु सरह हुन सक्छ है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here