ईन्टरनेट चलाउनुहुने सम्पुर्णमा अत्यन्तै दु:खद समचार , अब बढ्ने भयो १३% शुल्क

ईन्टरनेट चलाउनुहुने सम्पुर्णमा अत्यन्तै दु:खद समचार , अब बढ्ने भयो १३% शुल्क

0
397

ईन्टरनेट चलाउनुहुने सम्पुर्णमा अत्यन्तै दु:खद समचार , अब बढ्ने भयो १३% शुल्क

१ असार काठमाडौ
चुनावका बेला देखि नयाँ सरकारको भावी योजना समेत रहेको घरघरमा ,ठाउँठाउँमा,गाउँगाउँमा अनि हातहातमा ईन्टर्नेट भन्ने सरकारले नै गरिएको बजेट भाषणमा हामिले दैनिक चलाउदै आएको ईन्टरनेटमा भारी शुल्का वृद्धि गरिने घोषणा भएको छ । ईन्टरनेट अहिले सर्वसाधारण जनताको एक अति आवश्यक बस्तु भैसकेको छ । वृद्ध , बालक, युवायुवती सबैको लागि यो नभै नहुने बस्तुमा परिसकेको छ । सरकारले आफ्नै नीति अनि योजना बिपरित यो कदम अघि बढाईएको भनेर उपभोक्ता हरु अनि सर्वसाधारण जनताले नभनेका भने होईन ।

नेपालमा डाटाबाट नेट चलाउनेको संख्या करिव १ करोड १४ लाख हाराहारी र लाईनको नेट चलाउने करिव ४ लाख रहेको छ । ईन्टरनेट शैक्षिक, स्वस्थ्य क्षेत्र , जस्ता महत्वपूर्ण स्थान हरुमा समेत प्रयोग भै आएकोले यसरी अचानक मूल्य वृद्धि गर्ने भएपछी सरकारको आलोचना भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here