सिन्धुपाल्चोक तामाङ बौद्ध समाज द्वरा मननिय कानुन मन्त्रि शेर बहादुर तामाङलाई सम्मान ।

सिन्धुपाल्चोक तामाङ बौद्ध समाज द्वरा मननिय कानुन मन्त्रि शेर बहादुर तामाङलाई सम्मान ।

0
274

सिन्धुपाल्चोक तामाङ बौद्ध समाज द्वरा मननिय कानुन मन्त्रि शेर बहादुर तामाङलाई सम्मान ।

काठमाडौं बौद्ध स्थित बिग मार्टमा एक कार्यक्रमको आयोजना गरि कानुन , न्याय तथा संसदिय मामिला नेपाल सरकारका माननिय मन्त्री शेर बहादुर तामाङलाई सम्मान गरेका छन
सम्मन कार्यक्रममा बौद्ध धर्म गुरु विभिन्न संघ सस्थाका प्रतिनिधि एवम समाजसेविहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले माननीय कानुन मन्त्रि शेर बहादुर तामाङलाई बधाई एवम सफल कार्यकालको शुभकामाना समेत दिएका थिए । माननीय कानुन मन्त्रि शेर बहादुर तामाङकै प्रमुख अातिथ्यतामा सम्पन्न भयको उक्त कार्यक्रमलाई उहाँलेनै दिप प्रज्वलन गरि उत्घाटन गर्नुभयको हो ।

सबै नेपालिले अपेक्षा गरे जस्तै आफुले काम गर्ने प्रतिबद्धता गर्दै माननिय कानुन मन्त्रि शेरबहादुर तामाङले अबका दिनमा सरकारि कार्यलय देखि सरकारि कामकाजमा समेत तामाङहरुले पनि जागिर पाउने बाताउनु भयो । कार्यक्रममा मृगौला रोगी लवाङ लामाको उपारचारका लागि आर्थिक संकलन पनि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here