नेपालमा पहिलो पटक सोफिया नाम गरेको मानवयन्त्र

नेपालमा पहिलो पटक सोफिया नाम गरेको मानवयन्त्र

0
312

नेपालमा पहिलो पटक सोफिया नाम गरेको मानवयन्त्र

मनिशा गोले तामाङ
८ चैत २०७४ काठमाडौ

UNDP द्वारा आयोजित “Non Human Champion For Innovatoin ”  सम्मेलनमा पहिलो पटक सोफिया नाम गरेकी महिला मानवयन्त्र मंगलबार नेपालमा ल्याएका थियो । जुन मानवयन्त्र ह्यानसन रोबोटिक्स द्वारा निर्माण गरिएको थियो ।

मानव जस्तै स्वभाब भएकी सोफियाले विभिन्न प्रश्नको जवाफ उत्कृष्ट ढंगले प्रस्तुत गरेपछी सम्मेलनको माहोलमा फरक र  एकदमै  आकर्षक भएको थियो । मानवयन्त्र सोफियाको स्वभाव महिला संग मिल्दो जुल्दो भएको हुँदा यो नेपालको लागि एकदमै उत्सुकता को विषय भनिरहेको छ । उनी संग गरेको कुराकानिबाट नेपालमा शिक्षा,कृषि , प्रशासन सबैको बिकासको निम्ति प्रविधिको महत्वपूर्ण भुमिका रहेको स्पष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here