एउटि नेपाली चेली बिगत ५ वर्षदेखि आफ्नो परिवार संग सम्पर्क बिहिन भै बिदेशी भुमिमा छटपटाउदै

एउटि नेपाली चेली बिगत ५ वर्षदेखि आफ्नो परिवार संग सम्पर्क बिहिन भै बिदेशी भुमिमा छटपटाउदै

0
297

एउटि नेपाली चेली बिगत ५ वर्षदेखि आफ्नो परिवार संग सम्पर्क बिहिन भै बिदेशी भुमिमा छटपटाउदै

गोल्चे डेस्क( प्रीतम तामाङ)
७,चैत २०७४

रोजगारिको सिलसिलामा आफ्नो परिवारबाट बिदा भै बिगत १० वर्ष अघि कुवेतमा जानू भएकि  रसुवा कि यी नेपाली चेलिले ५ वर्ष सम्म सम्पर्क मै भए पनि त्यस पश्चात् परिवारबाट एकाएक सम्पर्क बिहिन भै बैनि ले पठाए को कुनै पनि रकम सहि ठाउँमा  नपुगेर पुनः कुवेत मै फिर्त अाईरहेको ले 5 बर्स सम्म घर परिबार सङ्ग कुरा हुन नसकेका ले यी चेलिलाई र उहाँको परिबार लाई चिन्नु हुने ले सम्पर्क राखिदिनु होला ।

रसुवा जिल्लाका महानुभावहरुले कृपया सक्दो शेयर अनि खोजतलास गर्नु भएमा ठूलो पुन्य कमाउन सक्नु हुनेछ । आफ्नी चेलिलाई घर परिवार संग मिलन गराउन सक्दो सहयोग गर्नु होला । यदि उहाँको परिवारको बारेमा केही जानकारी भएमा हाम्रो यस Golche Sanchar फेसबुक पेजमा म्यासेज अथवा सम्पर्क नं ९८४३७८८५७३/९८१३३९५३८८ गर्न सक्नु हुनेछ । नृत्य निर्देशक बुद्ध लामा तितुङ तथा चेली शिला दोङ लामाको सहयोगमा तयार पारिएको ।

नाम : माया तमाङ्ग
जिल्ला : रसुवा
अर्चङ : वडा नम्बर ९ लम्चिङ गाउँ
बुबा को नाम:  गुन्जीङ्ग छिरिङ्ग
अामा को नाम: छुङ्गसो तामाङ्ग
दाजु को नाम:  सुकाजि तामाङ्ग
भाइ को नाम: सोमश्रीङ्ग तमाङ्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here