कोरियन भाषा पढिरहेकाहरुलाई आयो अत्यन्तै जरुरी सुचना धेरै भन्दा धेरै शेयर गरेर सबै माझ पुर्याउनुहोस्

कोरियन भाषा पढिरहेकाहरुलाई आयो अत्यन्तै जरुरी सुचना धेरै भन्दा धेरै शेयर गरेर सबै माझ पुर्याउनुहोस्

0
360

कोरियन भाषा पढिरहेकाहरुलाई आयो अत्यन्तै जरुरी सुचना धेरै भन्दा धेरै शेयर गरेर सबै माझ पुर्याउनुहोस्

गोल्चे सन्चार डेस्क
२४,फागुन २०७४ काठमाडौ
इपिएस परीक्षा २०१८ काे परीक्षा फारम भर्ने समय चैत ८ देखि १७ गते सम्म तोकिएको छ । परीक्षा मिति भने २०७५ साल जेठ २६ र २७ गतेलाई तोकिएको छ । यश वर्ष भने अनुमानित उतिर्ण संख्या ७१०० जना मध्ये ( उत्पादनमुलक क्षेत्रतर्फः ४८०० जना र कृषि तथा पशुपालन क्षेत्रतर्फः २३०० जना) गर्ने नेपाल ईपीएस कोरिया शाखाले जनाईएको छ ।

अवेदन फाराम भने यसपाली पनि वेबसाईट मार्फत भर्न पाउने छन् ।

साथै सूचना अनुसार कोरिया भाषा उतिर्ण गर्नु कोरिया जाने १००% ग्यारेन्टी भने होईन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here