चर्चित गित “लाखौं कोशिस गर्दा पनि तिमिलाई भुल्न गाह्रो भो ” का संगितकार सरोज लामा यति बेला जीवन र मरणको दोसाँधमा । सहयोगको अपिल

चर्चित गित "लाखौं कोशिस गर्दा पनि तिमिलाई पाउन गाह्रो भो " का संगितकार सरोज लामा यति बेला जीवन र मरणको दोसाँधमा । सहयोगको अपिल

0
1252

चर्चित गित “लाखौं कोशिस गर्दा पनि तिमिलाई भुल्न गाह्रो भो ” का संगितकार सरोज लामा यति बेला जीवन र मरणको दोसाँधमा । सहयोगको अपिल

११,फागुन २०७४ काठमाडौ

संगीतकार तथा संगीत संयोजक आदरणीय दाइ सरोज लामा सयाद यो नामले चिन्नु हुन्न होला कतिपयले तर पनि
यो गित भने हजुरहरुले पक्कै सुन्नु भएको होला ।

“लाखौं कोसिस गर्दा पनि तिमिलाई भुल्न गाह्रो भो,
यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो भो”

यस गीतको #संगीतकार एवं #संगीत_संयोजक #सरोज_लामा जीवनमरणको दोसाँधमा हुनुहुन्छ। Fujita Health University college (Hospital)Japan को बेडमा करिब २ महिना यता देखि भर्ना भै उपचारको पर्खाइमा बसिरहनु भएको छ। अल्सर रोगले ग्रस्त सरोज लामालाई बाँच्न कठिन भैरहेको छ यतिबेला । जीवन बिमा नभएको कारण उपचार गर्न लगभग नेपाली Rs. 500,0000 (50 लाख) लाग्ने भएको हुनाले र रकम सङ्कलन नभएको हुनाले उपचार गर्न सकिरहेको छैन।

“लाखौ कोसिस गर्दा पनि….” गित गाउने गायक तपाईं हाम्रै #मङ्गोलियन_हर्टका #राजु_लामा हुनु हुन्छ, उहा पनि आफ्नो ठाउँ बाट धेरै ठूलो कोसिस गर्दै हुनु हुन्छ भन्ने कुर सुन्नमा आएको छ ।

कस्लाई कति बेला के हुन्छ थाह छैना, हामी जुनै पनि नेपाली दाजु भाइ दिदी बहिनी, जस्लाई जे भएनी यसरी नै 1/2 गरि सहयोग गर्यो भने कसैलाई केही हुन पाउदैनौ,
यो क्षणमा नेपाल सरकार देखि टाढा छौ हामी, र नेपाल सरकारको आशमा बस्यो भने धेरै समय बित्ने छ, तर सकेसम्म नेपाल सरकारको भने ध्यान मध्यनजर हुनु जरुरी छ, र सबै अग्रज सम्पुर्ण कलाकार  ज्युहरु र सम्पुर्ण शुभचिन्तक  र सम्पुर्ण देश देखि बिदेशमा छरिएर रहनु भएका नेपाली दाजु भाइ दिदिबहिनीहरुले अ-आफ्नो ठाउँ बाट सक्दो सहयोग गरिदिनु भयो भने पकै एउटा कलाको बचाउ हुनेछ , मानवताको बचाउ हुनेछ ।

एक दिन खाना/खाजा नखादा / घुमघाम/मनोरञ्जन नगर्दा कसैको ज्यान जोगिन्छ भने किन पछि पर्ने हामी, धर्मको नाममा हामी लाखौ खर्च गरि मन्दिर धाउनु भन्द यसैमा छ धर्म हैन र हजुर ???सहयोगको लागि प्रदिप लामा 9818998503

गायक प्रदिप लामाको फेसबुक वालबाट गोल्चे सन्चार डट कम का प्रधान सम्पादक प्रीतम तामाङ ( गौरुङ) ले तयार पारिएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here