अब नर्भिकमा नयाँ प्रविधिबाट उपचार हुने

0
227

अब नर्भिकमा नयाँ प्रविधिबाट उपचार हुने

१३ पौष, काठमाडौँ / नर्भिक अन्तरराष्ट्रिय अस्पातलले आफ्नो सेवालाई थप मजबुद बनाउदै नयाँ प्रविधिबाट उपचार गर्ने भएको छ । अस्पातलले थ्री टेस्ला एमआरआई र १२८ स्लाइस सिटी–स्क्यान सञ्चालनमा ल्याएको हो । बुधबार एक कार्यक्रमकाबीच पुर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहले उक्त सेवाको औपचारिक उद्घाटन गरिएको थिइन् ।

अस्पालले आफ्नो सेवाको विस्तारसंगै अत्याधुनिक सुविधासम्पन्न र प्रविधिसम्पन्न थ्री टेस्ला एमआरआई र विश्वकै उत्कृष्टमध्येको एक अत्याधुनिक १२८ स्लाइस सिटी–स्क्यान मेसिन थप गरिएको भनी अस्पातलको प्रबन्ध–निर्देशक मेघा चौधरीले गोल्चे संसारलाई बताएको थिइन् ।

चौधरीले इन–बोर (सुरुङ) भित्र रहेको श्रव्य–दृश्य प्रणालीको सहयोगले विरामीले आफुलाई मनपर्ने गीत, संगीत, सुन्न सक्ने प्रविधि जडान गरिएको बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here