शुरु भयो ‘हुने नै यति हो’

शुरु भयो 'हुने नै यति हो'

0
1269

शुरु भयो ‘हुने नै यति हो’

कमेडी सिरियलको बढ्दो यो क्रममा अर्को नयाँ कमेडी सिरियल थपिएको छ “हुने नै यति हो।”नेपाली सिनेमा जगतको अर्को पाटोको रुपमा लिइन्छ कमेडी सिरियल।थोरै हास्य,च्वास्स व्यंग्य गरिन्छ अनि सामसामयिक बिषयम समेत जनमानसमा चेतना छर्ने काम गर्दछ।

कार्की सरले “हुने नै यति हो” कमेडी सिरियलको लेखन,निर्देशन गर्नुभएको छ।कथा बिषयबस्तु भने नेपाली हास्य व्यंग्य रहने निर्देशक कार्की सरले बताउनु भयो।

यो सिरियल अब छिटै नै डिसहोमको रमाइलो टिभिमा प्रशारण हुदै छ।कुनै भाग नछुटाइ हेर्नका लागी युटुब च्यानलमा गइ रमाइलो टिभीमा हेर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here