गलत काम गर्नेमाथि यसरी लगाम कस्दैछ ट्विटर

गलत काम गर्नेमाथि यसरी लगाम कस्दैछ ट्विटर

0
1403

गलत काम गर्नेमाथि यसरी लगाम कस्दैछ ट्विटर

ट्विटरमा कसैको विरुद्धमा अफवाह फैलाउने कसैलाई गाली गलौजा गर्ने तथा धार्मिक भावनामाथी आघात पुराउने जस्ता ट्विटर गर्ने मानिसहरुलाइ निस्तेज पार्नका लागि टुइटरले महत्वोपुर्ण कदम अघि बढाएको छ।

सोही क्रममा ट्विटरले अब यस्ता नकारात्मक ट्विटरहरुबाट चर्चा बटुल्नेहरुको ट्विटर अकाउन्ट अस्थायी वा स्थाइ रुपमै बन्द गरिदिन सक्ने छ।कतिपय मानिसहरु गलत मनसायले गलत चिजलाइ त्रेन्दिङ बनाएर कसैको इमेज ड्यामेज गर्ने कोशिशमा लागेका हुन्छन् ट्विटरले हालै कमाल आर खान नामक एक ट्विटर बन्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here