नि:शुल्क वाईफाई

0
171

कार्तिक ९, २०७४-शारदा नगरपालिकाले खलंगा र श्रीनगर बजारमा नि:शुल्क वाईफाई सेवा दिएको छ । अहिले परीक्षणका लागि वाईफाई सेवा नि:शुल्क सञ्चालन गरिएको र छिट्टै अन्य वडामा पनि विस्तार गर्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख सुरेश अधिकारीका अनुसार स्थानीयलाई आवश्यक परेका बेला इन्टरनेटबाट उपलब्ध हुने सूचना प्राप्त गर्न सजिलोका लागि दुई स्थानमा वाईफाई नि:शुल्क गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here