कम्प्युटरमा नाङ्गो तस्बीर माग्ने भाईरस (ह्याकर्स)

0
385

तपाईको कम्प्युटर सुरक्षित रहेको कुरामा तपाई ढुक्क हुनुहुन्छ ? यदि तपाईको उत्तर ‘ढुक्क छु’ भन्ने आउँछ भने तपाई गल्ती गर्दै हुनुहुन्छ । किनभने ह्याकरहरु हाल धेरै उन्नत प्रविधिहरुको विकास गरिसकेका छन् । तपाईको कम्प्युटर ह्याक गर्न के/कस्ता कदम चाल्नु पर्छ भन्ने कुरा तिनीहरुलाई राम्ररी थाहा छ । यस्ता कामका लागि तिनीहरु निकै सिपालु र जानकार पनि हुने गरेको अनुसन्धानहरुले देखाइसकेको छ । फेरी, तपाईको कम्प्युटरलाई कसरी लक गर्न सकिन्छ भन्ने कुरो पनि तिनीहरुलाई पहिलेदेखि नै थाहा हुने गर्छ । त्यसैले, तपाईले आफ्नो कम्प्युटरलाई सुरक्षित बनाई राख्न अनावश्यक लिंक र साइटहरु खोल्ने प्रयास तत्कालै बन्द गर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here