Sunday, September 27, 2020
Home Blog

सन्जु आफ्नो प्रेमीलाई पर्खिदै गाउँघरमा

१६ श्रावण २०७७, काठमाडौं सानै उमेर देखि गित संगितमा रुचि राख्ने सिन्धुपाल्चोक जुगल गाउँ पालिकाकि चेली सन्जु लामा (गोईकार) को पहिलो सेलो कोसेली कोईली त चरी को अफिसियल भिडियो बजारमा आएको छ । आज आएर उनको वर्षौं देखिको सपना पूरा भएको महसुस गरेको बताउनुहुन्छ । कला क्षेत्रमा धेरै अघि देखि रुचि भएपनी यो क्षेत्रमा आफ्नो चिनजानको नजिकको कोहि नहुँदा छिटै...

युवा समाजसेवी निमा शेर्पा COVID-19 HERO अवार्डबाट सम्मानित

काठमाडौं युवा सामजसेवी, व्यवसायी एवं नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष निमा जंबु शेर्पा COVID-19 HERO अवार्डबाट सम्मानित हुनुभएको छ । उहाँले कोरोनाको महामारीका बेला र सिन्धुपाल्चोकमा गएको भीषण बाढी पहिरोमा बिशेष योगदान पुर्याए बापत उहाँलाई यो सम्मान द्वारा हामी नेपाली ग्लोबल नामक संस्थाले सम्मानित गरिएको हो । शेर्पा विगत देखि नै राजनीतिक एवं सामाजिक सेवाका कार्यहरु गर्दै आईरहनुभएको छ ।...

हगाम आईडल भए अस्मिता तामाङ

२७ असार २०७७, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा न. ६ मा हगाम युवा समजको आयोजनामा भएको हगाम गाउँ स्तरीय गायन प्रतियोगिता हगाम सामुदायिक भवनमा थुप्रै दर्शक हरुको उपस्थितमा भव्यातका साथ शुक्रबार राती सम्पन्न भएको छ । टप ६ बाट प्रथम दृतिय र त्रीतिय  छनोट गरेको छ । टप ६ लाई पछी पार्दै प्रथम हुन सफल हुनु भएको छ अस्मिता...

दुवै मृगौला पीडित शक्तिलाई युवा संघ जुगलको पहलमा नगद सहयोग

१२ असार २०७७, काठमाडौ राष्ट्रिय युवा संघ जुगल को पहल मा जुगल गाउँ पालिका वार्ड नं ७ का विवि सिंह तामाङ को छोरा शक्ति तामाङलाई नगद सहयोग गरेको छ । शक्ति दुवै मृगौला पीडित हुनुहुन्छ । जुगलका स्थानीय लगायत त्यहाँका जनप्रतिनिधिहरु, युवा संघ राष्ट्रिय युवा संघको संयुक्त पहलमा एकमुष्ट रकम जम्मा रु २,४५,३२९/- बिरामी शक्ति कै निवासमा पुगेर हस्तान्तरण गरे...

सक्रिय पत्रकारहरुलाई विनिप्रप सेवकाइ नेपालद्धारा खाद्यान्न सहयोग

१० असार २०७७, ललितपुर विनिप्रप सेवकाइ नेपालले २६ जना संचारकर्मीहरुलाई खाद्यन्न सामग्री वितरण गरेको छ । आफनो पीडालाई भूलेर कोभिड १९ को संक्रमणको त्रासको विषम अवस्थामा अग्रस्थानमा रही निरन्तर सूचना प्रवाह गरी नागरिकलाई सूसुचित गर्ने कार्य गरेकोले संचारकर्मीहरुसँगको यो पीडामा आफनो संस्थाले खुशी बाडँन खाद्यन्न सामग्री वितरण गरिएका विनिप्रप सेवकाइ नेपालका संस्थापक अध्यक्ष चेत बहादुर खरेलले बताउनुभयो । राहतमा चामल, दाल,...

“पार्टी, पार्टी जस्तो छैन र भएन”- दिपशिखा (युवा संघ नेपाल संयोजक)

१० असार २०७७, काठमाडौं विश्व कोरोना सँग लडिरहेको छ । नेपालमा पनि यसले बिस्तारै संङ्क्रमण बढ्दै गैरहेको छ । सदन देखि चिया पसल सम्म केही दिन अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीको चर्चा चुलिरहेको थियो । संसदबाट संविधान नै संशोधन गरेर निशान छापमा गुमेको भुमी समाबेश गर्दै राष्ट्रिय सहमतिमा नयाँ नक्सा पारित गरियो । अब भुमि पनि फिर्ता ल्याउनु पर्छ भन्ने माग...

बलेफीको सातौं गाउँ सभा सम्पन्न – ग्रीन रोड र ग्रीन सिटिको नीति 

१० असार २०७७, सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाले आज सातौं गाउँ सभा सम्पन्न गराएका छन् । आर्थिक वर्ष ०७७/०७८ को लागी करिब ४४ करोड बराबरको बजेट पारीत गरेको हो । सर्वसम्मतले आज पारित गरेको बजेट तिनै तहको सरकारबाट गरि ४३ करोड ४६ लाख ९१ हजारको रहेको छ । सबैभन्दा उत्कृष्ट पालिकाले कोरोनाका कारण मारमा परेका आफ्ना जनताहरुको लागि सम्पत्ति तथा व्यवसाय करमा...

“धैर्यतालाई कमजोर सोचे ठूलो भुल हुने” भन्दै बलेफी पालिकामा बुझायो काँग्रेसले१६ बुँदे ज्ञापनपत्र ।

९ असार २०७७, सिन्धुपाल्चोक आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पुर्व नेपाली काँग्रेस बलेफी गाउँ पालिका ईकाई समितिले पालिका अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदै १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । आज काँग्रेसका पालिका उम्मेदवार राम कुमार लामा, पालिका ईकाई सभापति कृष्णभक्त नेपाल, हरिषचन्द्र खड्का, राम चन्द्र थापा, अमृत अधिकारी, जनक तिमल्सिना, राजेश कार्की, लालकाजी तामाङ,...

“ढिलो चाँडो सत्यकै जित भयो, खुशी छु” – सभापति बिकास लामा

८ असार २०७७, काठमाडौं भनिन्छ सत्यको अघि झुट कहिल्यै टिक्दैन । जति सुकै प्रयास गरेपनी सत्य आखिर सत्य नै हो, ढिलो या चाँडो यो पर्दाफास भईन्छ नै । झुट बोल्न या गलत आरोप लगाउन जति सजिलो छ त्यो सत्यमा प्रमाणित गर्न कुनै पनि कोणबाट सकिँदैन । भनिन्छ नि, गधालाई धोएर कहिल्यै गाई बन्दैन, अर्थात सत्यलाई तोडमोड गरेर कहिल्यै गलत हुनै...

दुबईबाट फर्किएका गर्भवती महिलाहरुको श्रीमान सबैको साथमै थिए । दूतावास 

६ असार २०७७, काठमाडौं दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती भन्ने समचार जब अनलाइनहरुमा छाए तब भित्र के छ भन्ने सम्म नहेरी फेसबुकमा भर्न थाले कि सबै भुँडी बोकेर आए । तर वास्तविकता यस्तो हो । जुन सबैले बुझ्न जरुरी छ । दुबई दूतावासकि श्रम काउन्सिलर निर्मला थापाका अनुसार हिजो संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो...

Stay connected

14,064FansLike
6,718SubscribersSubscribe